Daily Archives: May 27, 2018

Health Benefits of Fenugreek or Methi

We all use Fenugreek or Methi in our kitchen daily which has a lot of health benefits. It helps to control cholesterol, heart diseases, diabetes and many more.
नेपाली भान्सा घरमा मेथी प्रायमा उपभाेग गरिन्छ । यद्यपि यसकाे फाइदाकाे बारेमा सबैलार्इ हेक्का नरहला । यसका केही फाइदाहरु यसप्रकार छन् ।

१. मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ । यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ ।

1. Fenugreek or methi increases good cholesterol and reduces bad cholesterol. It also prevents heart diseases.

२. मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ ।

2. Fenugreek decreases blood glucose as a result diabetes type I and type II will be controlled

३. सुत्केरी भएपछि महिलाको दुध बढाउन मेथीको सेवन फाइदाजनक हुन्छ । यसमा रहेको डायसजेनिन नामक स्टेरोइड यस मामलामा फाइदाजनक हुन्छ ।

४. पेट खराब हुँदा या अपचको स्थितिमा मेथीको सेवन लाभकारी हुनछ । यसले भोक पनि बढाउँछ ।

५. कब्जियत हटाउँन मेथी फाइदाजनक मानिन्छ । यसले शरीरको मेटाबोलिजम ठीक राख्छ ।

६. मेथीको सेवनले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको खतरा पनि कम गर्छ ।

७. उच्च रक्तचापका बिरामीका लागि मेथीको सेवन फाइदाजनक हुन्छ, यसबाट रक्तचाप पनि नियन्त्रण हुन्छ ।

८. मेथीको सेवनबाट शरीरमा टेस्टोस्टेरोनको स्तर पनि बढ्छ, जसबाट मांसपेशी बन्छ र शरीर मजबूत हुन्छ ।

९. छालामा र्यासेज अथवा चायाजस्ता समस्याका लाग मेथीको दानाको सेवन फाइदाजनक हुन्छ ।

Share This:

Published by: