बिपन्न नागरिकहरुले यी संस्थाहरुबाट नि:शुल्क औषधी उपचार सेवा लिन सकिन्छ

Medical Updates

सरकारले विभिन्न आठ प्रकारका रोग – मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल तथा हेडइन्जुरी, अल्जाइमर्स र पार्किन्सन्स् र सिकलसेल एनिमियाका बिपन्न बिरामीहरुलाई यी संस्थाहरुबाट नि:शुल्क औषधी उपचार सेवा प्रधान गर्दछ.

१. वीर अस्पताल
२. परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
३. मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर
४. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
५. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज
६. जनकपुर अञ्चल अस्पताल
७. कोसी अञ्चल अस्पताल
८. निजामती कर्मचारी अस्पताल
९. सेती अञ्चल अस्पताल
१०. नेपाल मेडिकल कलेज, जोरपाटी
११. शिक्षण अस्पताल, महाराजगञ्ज
१२. स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन
१३. बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
१४. मनमोहन कार्डियोथोरापी भास्कुलर एन्ड ट्रान्सप्लान्ट केन्द्र
१५. सहिद गङ्गालाल हृदय केन्द्र
१६. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
१७. भक्तपुर क्यान्सर अस्पताल
१८. क्यान्सर केयर नेपाल, जाउलाखेल
१९. राष्ट्रिय मिर्गौला उपचार केन्द्र
२०. चितवन मेडिकल कलेज, चितवन
२१. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
२२. चितवन मेडिकल कलेज, चितवन
२३. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
२४. गण्डकी मेडिकल कलेज, पोखरा
२५. मणिपाल शिक्षण अस्पताल, पोखरा
२६. विएन्ड वि अस्पताल, ग्वार्को, ललितपुर
२७. युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवा
२८. नेपालगञ्ज मेडिकल कलेज, बाँके
२९. आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
३०. नेशनल डायलासिस सेन्टर, वसुन्धरा

Comment :

Share This: